पोखरा मनपाको वडा नं ३ र ४ मा काँग्रेस

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३ र ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ३ मा नेपाली काँग्रेसका रवीन्द्रबहादुर प्रजु ९६३ मतसहित वडा अध्यक्षमा विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शशिधर पराजुलीले ६४८ मत प्राप्त गर्नुभयो । वडामा नेपाली काँग्रेसका तर्फबाट महिला … Continue reading पोखरा मनपाको वडा नं ३ र ४ मा काँग्रेस